अपशब्द बोल्दै पत्रकारमाथी ठेकेदारको मुक्का प्रहार (भिडियो)

फेवा टेलिभिजनका क्यामेरा मेन विवेक दाहाल मार्थि हातपात भएको छ । पोखरा महानगरपालिका वडा नं ११ रानिपौवामा मर्मत हुदै गरेकोसडकको विषयमा जिज्ञासा राख्दा ठेकेदार टिका भुजेलले दाहाल माथि शुक्रवार हातपात गरेका हुन् । क्यामेरा मेन दाहालले बाटोमा विछ्याईएको गिटी र कालोपत्रे गर्न लागेको सडकको विषयमा जिज्ञासा राखेका थिए । खास के भएको थियो विबेक दाहाल … Continue reading अपशब्द बोल्दै पत्रकारमाथी ठेकेदारको मुक्का प्रहार (भिडियो)